भाद्र १४ गते, काठमाडौ – क्वाइनोनिया कान्तिपुर मण्डलीमा अन्तर क्वइनोनिया उत्तर भेगीय दाजुभाई संगती भव्य रुपले सम्पन्न भएको छ। संगतीको अवसर पारेर आयोजना गरिएको विशेष सेमिनारमा क्वाइनोनिया पाटन मण्डलीका आदरणीय पास्टर किशोर महर्जनज्यूले पारिवारीक चेलापनमा…